Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १५ रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij