Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनचाँदीको भाउ !

बढ्यो सुनचाँदीको भाउ !

  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij