Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाले मनोनीत गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य

देउवाले मनोनीत गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य

  • काठमाडौं । नेपाली कांग्रेसले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन् ।

    AGNI GROUP

    रामकृष्ण लकान्द्री, तेह्रथुम

    दीपक सोनी, दैलेख

    कलावती पासवान, बारा

    विपेन्द्र रामुदामु, चितवन

    कुमार टेलर, डोटी

    शान्ता सुनार, धादिङ

    प्रकाश घतानी, काठमाडौं

    सुनिल बुढाथोकी, पाल्पा

    कुमारी सार्की, कैलाली

    केदार गान्धारी, गोरखा

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij