Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

  • काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजारमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि आइतबार सुन प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij