Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सडकमाथिको ढुंगा खसेर एक महिलाको मृत्यु

सडकमाथिको ढुंगा खसेर एक महिलाको मृत्यु

  • मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको मृत्यु भएको हो।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीका अनुसार शनिबार दिउँसोको घटना हो। वर्षाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ।

    AGNI GROUP

    मृतक मालुमेलाबाट दिउँसो  आफ्नो घर आमवगर जादै गरेकी थिइन्। घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५ / ७ मिनेटको पैदल दुरीमा पर्छ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij