Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबीच भेटवार्ता

समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबीच भेटवार्ता

  • काठमाडौं : नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल र नेता गौतमबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो।

    onlinepatrika
    Arghakhachi

    भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ। यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय गरेको थियो। त्यसपछि दुवै तर्फबाट वार्ता समिति समेत गठन भएको थियो ।

    AGNI GROUP

    गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको वरीयता पार्टीमा दिन अध्यक्ष नेपाल तयार छन्। तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरुको व्यवस्थापनका बारेमा सहमति जुट्न ढिलाइ भएको बताइएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij