Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

  • काठमाडौं :  कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा वार्षिक साधारण सभासमेत बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

    images

    सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्ध पत्र एवं नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij