Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं : राष्ट्रिय धोती दिवस मनाइएको छ । विद्यार्थी जनमत सङ्घको आयोजनामा माइतीघर मण्डलामा धोती दिवस मनाइएको हो ।
त्यस अवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत उपस्थित थिए ।
आजै १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij