Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भुटानी शरणार्थी

भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर चार शरणार्थीलाई देश निकाला नगर्न

  • काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर चार शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले हाल झापामा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

    AGNI GROUP

    सर्वोच्चले उनीहरुलाई वैशाख ११ गते इजलासमा पेस गर्न आदेश दिएको छ। थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

    डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो । त्यसपछि नेपाल आइपुगेका उनीहरूलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij