Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का

नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको सिफारिशमा नेपाल राष्ट्र बैंकले हिजो एनओसीका विभिन्न नौ वटा बैंकमा रहेका सबै १६ वटा खाता पूर्णरूपमा रोक्का गरेको हो ।

    AGNI GROUP

    नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अदालतले अवैधानिक घोषणा गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij