
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । चिकित्सकहरूले शुक्रबार ३०औं दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले शुक्रबार माइतीघरमा विरोध प्रदर्शन जारी राखेका हुन् ।
नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्याबीच मन्त्रालयमा शुक्रबार भएको वार्तामा सहमति जुट्न नसकेपछि ३०औँ दिन पनि चिकित्सकहरू प्रदर्शन गर्न बाध्य भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij