Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्रेडवृद्धि परीक्षा

कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि हुने

कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि हुने

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ ४ गतेदेखि कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डले आज सूचना जारी गर्दै परीक्षाको जानकारी दिएको हो।

    onlinepatrika
    Arghakhachi

    बोर्डले परीक्षा केन्द्र समेत निर्धारण गरेको छ। बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो।

    AGNI GROUP

    बोर्डले यसअघिका परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेअनुसार परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षामा विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ।

    बोर्डका अनुसार २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij