Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद मिना तामाङले भारत पाकिस्तान चर्किरहेको बेलामा युद्धमा पहिलो चरणमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण निर्माण गर्न भारतसँग छलफल थाल्न सरकारलाई ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भारतीय सहरमा काम गर्न गएको नेपालीहरुको सुरक्षाबारे पनि सरकार सचेत हुनुपर्ने बताए।
उनले भनिन्, ‘भारत र पाकिस्तानबीच द्न्द् बढेको छ। पाकिस्तानले लक्षित गरेको भारतिय सहरहरुमा काम गर्न गएका नेपालीहरु उक्त घटनामा पर्नुपर्ने भएकाले उनीहरुको संरक्षण एवम् उद्धारबारे र दुई देशबीचको लडाइमा पहिलो चरणमा गोरखाली सेना प्रयोग नगर्न भारतसँग सँग संवाद र छलफल गर्न आग्रह गर्दछु।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij