Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आगलागी

स्कुल बसमा आगलागी

स्कुल बसमा आगलागी

लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको विद्यार्थी बोकेको बसमा बिहीबार बिहान आगलागी भएको हो।

  • काठमाडौं । रूपन्देहीमा विद्यार्थी बोकेको निजी विद्यालयको बसमा आगलागी भएको छ।

    onlinepatrika
    Arghakhachi

    शुद्धोधन गाउँपालिका-४ फर्साटिकर स्थित लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको विद्यार्थी बोकेको बसमा बिहीबार बिहान आगलागी भएको हो।

    AGNI GROUP

    बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको प्रहरीले जनाएको छ। आगलागी हुँदा बसमा विद्यार्थी रहे पनि स्थानीयले मिलेर विद्यार्थीको उद्धार गरेका थिए।

    प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij