Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

के भयो आज सुनचाँदीको मूल्य ?

के भयो आज सुनचाँदीको मूल्य ?

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार २ सय रहेको छ ।

    images
    images
    images

    त्यसो त यसअघि अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार ८ सय रहेको थियो । आज तोलामा ६ सयले गिरावट भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिरता आएको । शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ४५ रहेको थियो । सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij