
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । अमेरिकामा इजरायली दूतावासका दुई जना अधिकारीको हत्या भएको छ । वासिङ्टस्थित क्यापिटल जुएस म्युजियम बाहिर ती इजरायलीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गोलीबारीपछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा परेपछि आक्रमणकारीले फ्री प्यालेस्टाइनको नारा लगाएका थिए ।
वासिङटन प्रहरी प्रमुख पामेलाले सो म्युजियममा आयोजित कार्यक्रममा सहभागी भएर फकिनेक्रममा ती इजलायली कर्मचारीमाथि आक्रमण भएको बताएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij