Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फलफूल तथा तरकारी

आज फलफूल तथा तरकारीको बजार मूल्य

आज फलफूल तथा तरकारीको बजार मूल्य

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार आज ठूलो गोलभेडा ३५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    AGNI GROUP

    त्यसैगरी सानो गोलभेडा लोकल रु ५८, सानो गोलभेडा टनेल रु ७५, रातो आलु रु ३६, रातो आलु रु ३८, प्याज रु ३६, गाजर लोकल रु ४५, बन्दा लोकल रु १५, स्थानीय काउली रु ३०, सेतो मुला लोकल रु १५, लाम्चो भान्टा रु २५, डल्लो भान्टा रु ३०, तने बोडी रु ६५, मटरकोशा रु ८०, घिउ सिमी लोकल रु ३५, घिउ सिमी हाइब्रीड रु ३५, घिउ सिमी राजमा रु ९५, तिते करेला रु ४५ र लौंका प्रतिकिला ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

    यस्तै परवर लोकल रु ६५, परवर तराई रु ६५, घिरौला रु ३५, पाकेको फर्सी रु ४०, हरियो फर्सी लाम्चो रु २५, हरियो फर्सी डल्लो रु १५, भिण्डी रु २७, पिडालु रु ११०, रायो साग रु ४०, पालुङ्गो साग रु ५५, चमसुर साग रु ७५, तोरीको साग रु २५, मेथीको साग रु ९५, प्याज हरियो रु ५५, कन्ये च्याउ रु १७०, डल्ले च्याउ रु २९६, राजा च्याउ रु २९०, सिताके च्याउ रु ९००, कुरिलो ३१६ र न्युरो रु २५ प्रतिकिला मूल्य तोकिएको छ ।

    यसैगरी समितिले ब्रोकाउली रु ६०, सजिवन(मुन्गा) रु ८५, जिरीको साग रु ८५, सेलरी रु १६६, पार्सले रु ३५०, सौंफको साग रु ९०, तामा रु ९५, तोफु रु १२६, गुन्द्रुक रु ३२६, लोकल काक्रो रु ३५, रुख कटहर रु ६०, अदुवा रु ११५, हरियो खुर्सानी रु ५५, अकबरे खुर्सानी रु २८०, भेडे खुर्सानी रु ५५ र नेपाली लसुन रु १९० रुपैयाँ कायम गरिएको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (दशहरी) प्रतिकिलो रु २३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २००, निर्धारण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij