Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

हाँस्य कलाकार शिवशंकर रिजालले बालबालिकालाई न्यानो कपडा वितरण गरे

हाँस्य कलाकार शिवशंकर रिजालले बालबालिकालाई न्यानो कपडा वितरण गरे

  • काठमाडौं ।  हाँस्य कलाकार शिवशंकर रिजालले  तनहुँमा रहेको एबिआई इँटाभट्टामा कार्यरत करिव ५० भन्दा बढी बालबालिकालाई लुगा वितरण गरेका हुन्।  

    onlinepatrika
    Arghakhachi

    बालबालिकाका लागि लुगा भने इँटाभट्टाले नै उपलब्ध गराएको कलाकार जोगिन्दरले बताए। ‘यो महत्वपूर्ण र पवित्र कार्य गरेकोमा एबिआई परिवारलाई धन्यवाद’, उनले भने, ‘काम गर्ने परिवारका सदस्यहरुप्रतिको कम्पनीको माया पनि हो यो।’ 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij