Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राजावादीको प्रदर्शन

कमल थापा पक्राउ: राजावादी आन्दोलन

कमल थापा पक्राउ: राजावादी आन्दोलन

  • काठमाडौं । नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जुलुस लिएर बालुवाटार जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

    AGNI GROUP

    प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij