Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विशाल खुला रक्तदान कार्यक्रम सम्पन्न !

विशाल खुला रक्तदान कार्यक्रम सम्पन्न !

  • ललितपुर । लायन्स क्लब अफ काठमाडौँ क्रिएशनको सिग्नेचर प्रोजेक्टअन्तर्गत नेपाल टेलिकम, जावलाखेलमा आज सम्पन्न “विशाल खुला रक्तदान कार्यक्रम” अत्यन्त सफल रह्यो । कार्यक्रममा ''१२४ युनिट रगत सङ्कलन'' गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रम लायन्स क्लब अफ काठमाडौं क्रिएसनको अग्रसरतामा, लायन्स क्लब अफ काठमाडौं हाइल्यान्ड, इन्टिग्रिटी, गोदावरी क्रिएसन, हिमाल, हेल्थकेयर, इनोभेटिभ इन्टरप्रेनर्स, न्यू एरा, हेरिटेज तथा रेनबो क्लबहरूको संयुक्त आयोजनामा कार्यक्रम संपन्न भएको छ । कार्यक्रम नेपाल टेलिकम र ललितपुर महानगरपालिकाको सहकार्यमा, तथा प्राविधिक साझेदार टी.यू.लायन्स ब्लड बैंक, कीर्तिपुरको सहयोगमा सम्पन्न भयो ।

    AGNI GROUP

    उपस्थित सबै महानुभावप्रति आयोजक क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ ।

    download (5).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij