Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एअर इण्डियाको जहाज दुर्घटना

एअर इण्डियाको जहाज दुर्घटना

  • काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको यात्रुवाहक जहाज दुर्घटना भएको छ । अहमदाबादको अग्निशमन विभागले दुर्घटनाको पुष्टि गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनास्थलमा अग्निशिमन विभागका गाडीहरू पुगिसकेका छन् ।

    AGNI GROUP

    अहमदाबाद एअरपोर्टको टर्मिनल–१ का प्रबन्धकले एअरपोर्ट क्षेत्रबाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ पठाइएको बताएका छन् ।

    एअर इण्डियाको जहाज दुर्घटना

    सार्वजनिक भएका तस्बिरहरूमका विमानमा आगो र धुवाँ उठिरहेको देखिन्छ । विस्तृत विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij