Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij