Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको भाउ अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।

    images
    images
    images

    महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो ।

    images

    त्यसैगरी चाँदीको भाउ भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको भाउ आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij