
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा मन्त्री गुरुङले बक्स अफिसको एप उद्घाटन गरेका हुन् ।
नेपालभरका १६६ सिनेमा हलको सो सङ्ख्या र विवरण सो एपमा हेर्न सकिनेछ । उक्त एपको नाम बक्स अफिस@ सिनेमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij