Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।

    images
    images
    images

    शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आगामी आर्थिक वर्षको मौद्रिक नीति पास गरिसकेको छ । आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ ।

    images

    नेपाल राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्ने जनाएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै मौद्रिक नीति सार्वजनिक हुने कार्यक्रमको विस्तृत जानकारी दिएको हो । कार्यक्रम बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिने राष्ट्र बैंकले जनाएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij