Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

‘आमा’लाई युट्युबमा दर्शकको सकारात्मक प्रतिक्रिया

‘आमा’लाई युट्युबमा दर्शकको सकारात्मक प्रतिक्रिया

  • काठमाडौं । गत बर्षको सुपरहिट फिल्म ‘आमा’ युट्युवमा सार्वजनिक भएको छ । 
    ‘आमा’ लाई दर्शक तथा समिक्षक दुबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । पाइरेशीको मारमा परेको कारण फिल्म युट्युवबाट सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य अभिनय छ । फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन्  ।

    download (58).jpg

    गत शुक्रबार सार्वजनिक फिल्म युट्युव ट्रेन्डिङको ४ स्थान ओगट्न सफल भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij