Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

आजदेखि नयाँआर्थिक वर्षसुरु

आजदेखि नयाँआर्थिक वर्षसुरु

  • काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँआर्थिक वर्ष सुरु हुने व्यवस्थाछ । सोहीअनुसार नयाँआर्थिक वर्ष सुरु भएको हो ।

    images
    images
    images

    सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ । 
    नयाँआर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धितविषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतकाव्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।

    images

    तीनतहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवातहुनेछ । करको दरमा भएको परिवर्तनसमध्ये आज लेखि नै कतिपयव्यवस्थालागु भइसकेका छन् ।

    विलासिता कर लगायतका केहीव्यवस्थाको कार्यान्वयनआजदेखि सुरु हुनेछ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij