काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेका सिनेमा घर भारतमा फेब्रुअरीबाट पूर्ण रुपमा खुल्ने भएका छन् ।
अहिलेसम्म कोरोना भाइरसका कारण ५० प्रतिशत मात्रै सिनेमा घर खोलिएका थिए । जसमा फेब्रुअरीबाट भने सबै सिनेमा घर खोलिने भएको बताइएको छ ।
सिनेमा हललाई सरकारले १०० प्रतिशत क्यापासिटीको साथ खोल्न अनुमति दिएको हो ।