Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढ्ने क्रम रोकिएन

सुनको मूल्य बढ्ने क्रम रोकिएन

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    गत हप्ताको बिहीबारदेखि बढिरहेको छापावाल सुनको मूल्य आज पनि तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलाको १ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    मंगलबार सुन तोलामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमशस् ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij