
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्री दर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा र बिक्रीदर १६२ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६६ पैसा र बिक्रीदर १८६ रुपियाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ २१ पैसा र बिक्रीदर १७३ रुपियाँ ९७ पैसा तोकिएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ६१ पैसा र बिक्रीदर ९१ रुपियाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०८ रुपियाँ २३ पैसा ,जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपिबयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ।
त्यस्तै ,थाइ भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४८ पैसा र बिक्रीदर १४ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६७ पैसा र बिक्रीदर २१ रुपियाँ ७७ पैसा निर्धारण भएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६० रुपियाँ ३३ पैसा तोकेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij