Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धनगढी उपमहानगरपालिका

मंगलबार सार्वजनिक बिदा

मंगलबार सार्वजनिक बिदा

थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले बिदा दिएको हो ।

  • काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले बिदा दिएको हो ।

    नगर कार्यपालिकाको २०८१ साउन ३१ गतेको निर्णयअनुसार थारु समुदायले श्रावण शुक्ल पञ्चमीका दिन मनाउने गुरही पर्वको उपलक्ष्यमा एक दिन उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एबम् संघसंस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    नगप्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उपमहानगरअन्तर्गत रहेका सरकारी कार्यालय, शिक्षक संस्था तथा संघसंस्थामा बिदा दिने निर्णय भएको उल्लेख छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij