Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मोबाइल इन्टरनेट सेवा निलम्बन

पाकिस्तानको क्वेटासहित बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द

पाकिस्तानको क्वेटासहित बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द

आतंकवादी घटनाको डरका कारण अगस्ट ३१ सम्म सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

  • काठमाडौँ । पाकिस्तानको क्वेटा सहित सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पाकिस्तानी मिडियाका अनुसार सुरक्षा कारण देखाउदै सम्पूर्ण प्रान्तमा मोबाइल इन्टरनेट सेवा निलम्बन गरिएको छ ।

    AGNI GROUP

    मिडिया रिपोर्टका अनुसार आतंकवादी घटनाको डरका कारण अगस्ट ३१ सम्म सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

    यसअघि पनि बलुचिस्तानका केही क्षेत्रहरूमा केही समयको लागि इन्टरनेट सेवा बन्द गरिएको थियो । तर यसअघि यस तरिकाले सम्पूर्ण प्रान्तमा कहिल्यै इन्टरनेट सेवा बन्द गरिएको थिएन ।

    विहिबार बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij