Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उत्तराखण्डको बाढीपछि अहिलेसम्म १३ नेपालीको उद्धार

उत्तराखण्डको बाढीपछि अहिलेसम्म १३ नेपालीको उद्धार

  • काठमाडौँ । भारतको उत्तराखण्डमा गएको भिषण बाढी पहिरोपश्चात् अहिलेसम्म १३ नेपाली नागरिकको उद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दिल्लीस्थित नेपाली दुताबासका अनुसार शुक्रबार एक नेपालीको उद्धार गरिएकोमा शानिबार १२ नेपालीको उद्धार गरिएको छ ।

    AGNI GROUP

    दुताबासले उत्तराखण्ड स्थानीय प्रशासनले उद्धार गरिएका १३ नेपाली नागरिकको नाम उपलब्ध गराएको उल्लेख गरेको छ ।

    उद्धार गरिएकाहरुमा कालिकोटका प्रशान्त कामु रहेका छन् भने अन्यमा प्रशंसा शाह, कोमल शाह, रमन शाह, गंगा, दिनेश, सुर्य शाहि, प्रविन सिंह, बिक्रम सिह, नवराज बोहोरा, गणेश बहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही, नरेन्द्र शाही रहेको नेपाली दुताबासले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij