Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

जाजरकोटमा एम्बुलेन्स दुर्घटना !

जाजरकोटमा एम्बुलेन्स दुर्घटना !

  • काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै आज (सोमबार) बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    भे१च २२४७ नम्बरको एम्बुलेन्स भेरी नगरपालिका–१ डौँरीकाँडाका २७ वर्षीय सुनिल चनारा चलाउँदै थिए । बिरामी लिन जाँदै गरेको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएपछि करिब २०० मिटर तल कल्ले खोलामा खसेको प्रहरीले जनाएको छ ।

    images

    अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार चनाराको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij