Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

आज प्रतिनिधि सभाको बैठक बस्दैँ

आज प्रतिनिधि सभाको बैठक बस्दैँ

  • काठमाडौं । संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बुधबार दिनको १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर गरिने भएको हो ।

    images
    images
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने आजको कार्यसूचीमा उल्लेख छ ।

    images

    यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij