Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रसुवामा बस दुर्घटना

रसुवामा बस दुर्घटना

  • काठमाडौं । बिहीबार दिउँसो रसुवामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गत्लाङबाट काठमाडौंका लागि हिँडेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बस दुर्घटनामा १० जना घाइते भएको स्थानीय कृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार बसमा करिब १५ जना रहेको र घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ ।

    AGNI GROUP

    अहिले सबै घाइतेहरुको उद्धार गरी नुवाकोटको त्रिशुली अस्पताल लगिएको छ । अटोलाई साइड दिँदा बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij