Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij