
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । रामेछाप केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा धक्का महसुस गरिएको थियो । त्यसले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण कुनै जनधनको क्षति नभएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij