Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त

  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैंकका उप प्रबन्धक कृष्ण दवाडीका अनुसार पौडेलेले आइतबारदेखि नै सीईओकाे कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ पौडेल भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. २ तिवारी भञ्ज्याङ निवासी हुन् ।

    AGNI GROUP

    यसअघि बैंकका सीईओ रहेका विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij