Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिपुलेक पासमा भारत-चीन सहमतिविरुद्ध क्रान्तिकारीले प्रदर्शन

लिपुलेक पासमा भारत-चीन सहमतिविरुद्ध क्रान्तिकारीले प्रदर्शन

  • काठमाडौं । लिपुलेक पासका विषयमा भारत र चीनले सम्झौता गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    क्रान्तिकारीले नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको भन्दै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij