
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसबीच वीवाद भईरहेका बेला मुख्यमन्त्री कँडेलले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । कर्णालीमा सत्ता सहकार्यमा रहेका दुवै दलबीच केहि महिनादेखि विवाद चलिरहेको छ ।
मुख्यमन्त्री कँडेलले बुढानिलकण्ठस्थित निवासमा देउवासँग भेट गरेर कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij