
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौँ । अविरल वर्षाले डक भत्किँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलामा सडक भत्किँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले सडक मर्मतको लागि समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij