Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढेर उच्च बिन्दुमा

सुनको मूल्य बढेर उच्च बिन्दुमा

  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । जुन उच्च मूल्य हो । 

    AGNI GROUP

    यसअघि साउन २३ मा सुनको मूल्य एक लाख ९९ हजार ४०० रुपैयाँ कायम हुँदै उच्च बिन्दुमा पुगेको थियो । 

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij