Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

  • काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएका छन् ।

    images
    images
    images

    सरकारले प्रेस स्वतन्त्रतामाति अंकुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा धर्ना दिइएको हो ।
    धर्ना कार्यक्रममा पत्रकारहरुले ‘प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ भन्दै नारा लगाएका थिए ।

    images

    यस्तै, पत्रकार महासंघका जिल्ला शाखाहरूले पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएर विधेयकको विरोध जनाएका छन् । महासंघले शुक्रबार दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिने माग सम्बोधन नभए थप आन्दोलन गर्ने जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij