Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

पशुपति आर्यघाटन नजिकै महिला मृत फेला

पशुपति आर्यघाटन नजिकै महिला मृत फेला

  • काठमाडौं । पशुपति आर्यघाटन नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–८ आर्यघाटन छेउको सतलमा अन्दाजी ४५ वर्षकी महिला मृत भेटिएकी हुन् । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन र उनको परिचय पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij