Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

प्रेमीसँग बिहे गर्दै अञ्जु पन्त, को हुन प्रेमी ?

प्रेमीसँग बिहे गर्दै अञ्जु पन्त, को हुन प्रेमी ?

  • काठमाडौँ । गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि बिहेको मिति भने तय भएको छैन ।

    images
    images
    images

    अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् । 

    गायिका अञ्जु पन्तले एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी थिईन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij