Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

फागुन २१ मा ‘गोर्खे’

फागुन २१ मा ‘गोर्खे’

  • काठमाडौँ । फिल्म ‘गोर्खे’ अगामी फागुन २१ बाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा आधारित रहेर निर्माण भएको हो। 

    onlinepatrika
    Arghakhachi

    रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, वाल्दिप राई लगायतको अभिनय रहेको फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

    AGNI GROUP

    फिल्मलाई छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका छन् भने फिल्म जिजिए ग्रूप र एफडिले मिलेर वितरण गर्न लागिएको हो । 


    फिल्मको छायाँकन पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौं लगायतका स्थानमा गरिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij