Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

एभरेष्ट बैंकको लाभांश घोषणा

एभरेष्ट बैंकको लाभांश घोषणा

  • काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकले लाभांश दिने घोषणा गरेको हो ।

    images
    images
    images
    बैंकका अनुसार बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले १४ प्रतिशत नगद (बोनस शेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस शेयर दिने भएको छ ।

    यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् ।

    images

    बैंकको हाल चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij