
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा तोकिएको छ ।
यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ४० पैसा र बिक्रीदर १७६ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ५२ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०६ पैसा र बिक्रीदर २२ रुपियाँ १५ पैसा रहेको छ ।
साथै, जापानी येन १०को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८३ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ ३८ पैसा र बिक्रीदर चार रुपियाँ ४० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा कायम भएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६७ पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३६ पैसा र बिक्रीदर ३३ रुपियाँ ५० पैसा रहेको छ ।
यस्तैगरि,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०६ पैसा र विक्रीदर ३६७ रुपियाँ ६२ पैसा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij