Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज

  • काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका रामहरि खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे संघीय संसद् भवनस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा हुनेछ ।

    images

    समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा सभापति घोषणा गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij